भूमि अध्यादेशको विषयवस्तु र प्रक्रियामा कांग्रेसको असहमति
३० असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले ल्याएको भूमि र वन सम्बन्धी अध्यादेशप्रति असहमति जनाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलन राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कमला पन्तले दुबै अध्यादेशको विषयवस्तु र प्रक्रियामै आफ्नो पार्टीको असहमति रहेको बताइन् । भूमि समस्या समाधान र वन संरक्षणको दृष्टिले अध्यादेश त्रुटिपूर्ण […]
