Depository of News

रोनाल्डो र मेसीसहित यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

newsdepo.com · world

युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । उनले प्रतियोगितामा १४१ गोल गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी १२९ गोलसहित दोस्रो स्थानमा छन् । पोल्यान्डका रोबर्ट लेवान्डोव्स्की, फ्रान्सका करिम बेन्जेमा र किलियन एम्बाप्पे पनि प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये पर्छन् । यूईएफएका अनुसार च्याम्पियन्स लिगको सर्वकालीन गोलकर्ताको सूचीमा रोनाल्डो […]

Read full article →