योगेन्द्र चौधरी कांग्रेसको सहमहामन्त्री निर्वाचित
३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नेता योगेन्द्र चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी थारु क्लस्टरबाट सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । केन्द्रीय निर्वाचन समितिले थारु क्लस्टरको अन्तिम मतपरिणाम भने घोषणा गरेको छैन । तर, कांग्रेसले पार्टीको आधिकारिक फेसबुक पेजबाट चौधरीलाई सहमहामन्त्रीमा निर्वाचित भएको भन्दै बधाई दिएको छ । दाङका चौधरी गत […]
