डिजिटल वालेटमा दशैंलक्षित सुविधा, दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बडादशैंको शुभ अवसरमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै वडा दशैंको शुभ अवसरमा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म उक्त व्यवस्था गरेको हो । साथै, विभागले शुभ दीपावली तथा छठ पर्वको […]
