Depository of News

करिश्माको बोल्ड ड्रेसमा सलमानको आपत्ति, भनेका थिए, ‘म सुटिङ गर्दिनँ’

newsdepo.com · world

काठमाडौं । बलिउडमा सलमान खानका अनेक किस्सा चर्चित छन् । कहिले आफ्नै शैलीका कारण त कहिले सहकर्मी कलाकारसँगको रमाइलो नोकझोंकका कारण उनी चर्चामा आइरहन्छन् । यस्तै, अभिनेत्री करिश्मा कपुरसँग जोडिएको एउटा पुरानो प्रसंग फेरि चर्चामा आएको छ, जहाँ करिश्माको पहिरन देखेपछि सलमानले उनीसँग सुटिङ गर्नै अस्वीकार गरेका थिए । निर्देशक करण जौहरको चर्चित टक शो […]

Read full article →