Depository of News

लगातार छैटौं दिन बढ्यो सेयर बजार, घट्यो बैंकिङ

newsdepo.com · world

२९ असोज, काठमाडौं । बिहीबार लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । अघिल्लो दिन २१.३२ अंक बढेको बजार आज ४.५६ अंक बढेको हो । आजको वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । धेरै पछि आज बैंकिङ समूह ०.१६ प्रतिशत घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशत बढ्यो । त्यस्तै विकास […]

Read full article →