Depository of News

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

newsdepo.com · world

२८ असोज, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज बुधबार स्वदेश फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग क्षेत्रीले स्वागत गरेका थिए । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणमा उनी बेलायत गएक थिए । त्यहाँ उनले उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेघटाट […]

Read full article →