खगेन्द्र सुनारमाथि सरकारले छानबिन गर्नुपर्छ : एमाले प्रचार विभाग प्रमुख आचार्य
२७ असोज, काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले रास्वपा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न सरकारसँग माग राखेका छन् । सामाजिक सञ्जाल मार्फत आचार्यले सार्वजनिक अडियो गम्भीर भएकाले सरकारले तत्काल छानबीन थाल्नुपर्ने माग राखेका छन् । ‘रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ,’ […]
