बैंकहरुले ल्याए चाडपर्व योजना : घरदेखि गाडी खरिदसम्म अफर, कुनले के दिँदैछन् ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले विस २०८३ सालका दशैं तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गर्दै विभिन्न विशेष कर्जा तथा सुविधा योजनाहरु ल्याएका छन् । यसपटकको दशैँ तिहार तथा छठ पर्वका अवसरमा पारेर अधिकांश वाणिज्य बैंकले आफ्ना सेवामा छुटका साथै विभिन्न वस्तु तथा सेवा प्रदायक कम्पनीसँग सहकार्य गरेर आफ्ना ग्राहकलाई कारोबारमा नगद कारोबारदेखि सवारीसाधन खरिद […]
