आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र ओमान भिड्दै, दुवै टीमका लागि जित्नैपर्ने चुनौती
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र घरेलु टोली ओमान भिड्दैछन् । अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपालको शीर्ष चारमा पुग्ने सम्भावना सकिसकेको छ भने ओमानलाई शीर्ष चारमा बसिराख्न […]
