गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
२७ असोज, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गोलबजार नगरपालिका–२ को आयोजनामा तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन्। जनताको पैसा जनताकै हकहित र सेवामा खर्च गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा स्त्री तथा प्रसूति रोग, […]
