Depository of News

सडकमा बाढीपहिरोको असर : चार ठाउँमा एकतर्फी, एक ठाउँमा पूर्ण बन्द

newsdepo.com · world

२७ असोज, काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशअन्तर्गत धादिङ, म्याग्दी, नवलपरासी पूर्व, मनाङ र गोरखाका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको छ। धादिङको धुनिबेसी नगरपालिका–९ खत्रीपौवास्थित त्रिभुवन राजपथमा पहिरो खसेपछि एकतर्फी […]

Read full article →