जलवायु जोखिम न्यूनीकरण र सुरक्षित बस्ती विकासमा जोड
२७ असोज, काठमाडौं । जलवायु परिवर्तनका कारण बाढी, पहिरो र नदी कटानको जोखिम बढ्दै गएपछि जोखिमयुक्त बस्तीको सुरक्षित व्यवस्थापन र प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापनामा जोड दिइएको छ। ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) को आयोजनामा कृषि, वन तथा वातावरण मन्त्रालय, रसुवाको उत्तरगया गाउँपालिका, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र एईआईएन लक्जेम्बर्गको समन्वयमा सोमबार काठमाडौंको कमलादीस्थित होटल […]
