Depository of News

बूढीगण्डकी बाढीमा फसेका ३ सय २१ जनाको सोमबार उद्धार

newsdepo.com · world

२६ असोज, आरुघाट (गोरखा) । बूढीगण्डकी बाढीमा फसेकाहरुको उद्धार कार्यलाई तीव्र पारिएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ । सोमबारमात्रै ३ सय २१ जनाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । जसमध्ये १२ जना विदेशी पर्यटक छन् । ‘आइतबारबाटै नेपाली सेनाको तीन वटा हेलिकप्टर उद्धारमा खटिएको छ,’ प्रजिअ […]

Read full article →