कञ्चनपुरमा धम्की दिँदै कुटपिट गर्ने पाँच जना पक्राउ
२६ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ रतनपुरमा धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, असोज २४ गते दिउँसो करिब ४ बजे रतनपुरका एक जना व्यक्तिलाई खजुवा जंगलमा लगेर धारिलो हतियार (खुकुरी) देखाउँदै धाकधम्की दिई कुटपिट गरिएको थियो । घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई […]
