Depository of News

बूढीगण्डकी बाढी : आरूघाट–माछीखोला सडकको लेदो हटाइँदै, भोलिसम्म सडक खुलाउने तयारी

newsdepo.com · world

२६ असोज, गोरखा । बूढीगण्डकी बाढीले क्षति पुर्‍याएको आरूघाट–माछीखोला सडकखण्ड मर्मतको काम सुरु भएको छ । पहिरोले अवरुद्ध छेपारेभीर र सोती क्षेत्रमा मेसिन लगाएर मर्मतको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘छेपारेभीरमा दुई वटा मेसिनले काम गरिरहेको छ,’ कार्यालय प्रमुख बिनोद पुनले भने, ‘सोतीमा एउटा मेसिन लगाइएको छ ।’ यी दुई क्षेत्रमा सडक […]

Read full article →