Depository of News

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय कार्यकर्ता भेला

newsdepo.com · world

२६ असोज, काठमाडौं । नेकपा एमालेले आगामी २–३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् । शनिबार सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरेको थियो । तर, मिति तोकेको थिएन । आज नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा […]

Read full article →