Depository of News

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

newsdepo.com · world

२६ असोज, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका –०६ डुम्रीडाँडास्थित भित्री सडक–खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सोमबार साँझ १७:४५ बजेको समयमा डुम्रीडाँडास्थित भित्री सडक–खण्डमा बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा ब्याक भई सडकको किनारबाट करिब ७ मिटर तल […]

Read full article →