क्यारोलिनामा सम्पन्न आरटीपी दशैं कपको उपाधि दुर्गा एफसीलाई
२६ असोज, काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनास्थित एपेक्स नेचर पार्कमा एक महिनादेखि सञ्चालन भएको आरटीपी दशैं कप फुटबल प्रतियोगिताको उपाधि दुर्गा एफसीले जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा दुर्गा एफसीले माछापुच्छ्रे एफसीलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको हो। दुर्गाको जितमा भुवनसिंह कार्की, समन धौबडेल, राज खड्का र अविनास राजभण्डारीले गोल गरे। माछापुच्छ्रेका रविन रेग्मीले […]
