सेलिब्रेटी क्रिकेट उत्सवको आधिकारिक एन्थम सार्वजनिक (भिडियाेसहित)
२६ असोज, काठमाडौं । क्रिकेट, संगीत, मनोरञ्जन र राष्ट्रिय एकताको भावनालाई एकै सूत्रमा जोड्ने उद्देश्यसहित सेलिब्रेटी क्रिकेट उत्सवको आधिकारिक एन्थम ‘क्रिकेट उत्सव’ सार्वजनिक भएको छ। ‘स्टार्स युनाइट्स फर क्रिकेट राइज’ भन्ने मूल नारासहित तयार गरिएको एन्थम एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएकाे हाे । यस एन्थमले नेपाली क्रिकेटप्रतिको उत्साह, राष्ट्रिय गौरव, एकता र खेल संस्कृतिको प्रवर्द्धन […]
