बुद्ध ट्राभल्सलाई अस्ट्रेलियामा कम्युनिटी इम्प्याक्ट अवार्ड
अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा उत्कृष्ट सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै नेपाली स्वामित्वको बुद्ध ट्राभल एन्ड टुर्स कम्युनिटी इम्प्याक्ट अवार्ड–२०२६ बाट सम्मानित भएको छ।
