Depository of News

रास्वपा र एमाले सांसदको संशोधन पारित हुँदा राष्ट्र बैंक बन्ने भयो अर्थ मन्त्रालयको विभागजस्तो

newsdepo.com · world

राष्ट्र बैंक संशोधन विधेयकमा राष्ट्रबैंकलाई सरकारले निर्देशन दिन सक्ने संशोधन एमाले सांसद गुरु बरालले हालेका थिए, गभर्नरको कार्यकाल घटाउने र राष्ट्र बैंकको उद्देश्य नै फेर्ने संशोधन भने रास्वपा सांसदहरूले हालेका हुन्।

Read full article →