रसुवा र गोरखाको बाढी देखेर फर्केपछिका पाँच शिक्षा
डेढ महिनाभित्र आएका दुई विपद्ले सरकार, विकास साझेदारहरु, पूर्वाधार निर्माता कम्पनीहरु, जनप्रतिनिधिहरु, राजनीतिक पार्टीहरु, हामी पत्रकारहरु, वा जोकोही नागरिक तप्काहरुलाई ठूलै शिक्षा दिलाएको छ । के हुन् त ती पाँच शिक्षाहरु ?
