Depository of News

सनिशाको यो रूप : कस्ती देखिइन् ?

newsdepo.com · world

अभिनेत्री सनिशा भट्टराई सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी अक्सर फोटो र भिडियो सेयर गरिरहेकी हुन्छिन् । त्यसो त यतिबेला उनलाई सक्रिय हुनुपर्ने अवस्था पनि छ । किनभने, उनी अभिनीत फिल्म ‘छ माया छपक्कै–२’ प्रदर्शनको तयारीमा छ । असोज ३१ गते शनिबार अर्थात् फूलपातीको दिनदेखि यो फिल्म हलमा लाग्दै छ । दीपक–दीपाको ‘छ माया छपक्कै’मा […]

Read full article →