युरिक एसिड बढेको छ भने नवरात्रिको व्रत बस्ने कि नबस्ने ?
नवरात्रिमा धेरैले नौ दिनसम्म व्रत बस्छन् । कोही दिनभर भोकै बस्छन् त कोही फलफूल, दूध, दही र व्रतमा खाइने परिकार खाएर उपवास बस्छन् । तर, युरिक एसिड बढेका व्यक्तिलाई भने व्रत बस्दा आफ्नो स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने चिन्ता हुन सक्छ । युरिक एसिड बढेको छ भने व्रत बस्न मिल्छ ? युरिक एसिड बढेको […]
