प्रस्तावित राजदूतले पन्छाए सार्क र इपीजीबारेको प्रश्न, सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा मौन
२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन ग्रहण गर्ने सन्दर्भमा उठेको प्रश्न पन्छाएका छन् । संसदीय सुनुवाइका क्रममा सांसदहरूले यी विषय उठाएका थिए । नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले भनेका थिए, ‘सार्क निष्क्रिय छ । यसलाई सक्रिय […]
