नेपालका पाँच जनालाई ओसीएको सम्मान
२६ असोज, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले २०औं एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटीका चार जना र नेपालका एक खेल पत्रकारलाई प्रशंसापत्रसहित सम्मान गरेको छ । ओसीएले नेपाल ओलम्पिक कमिटी (एनओसी) का सचिव रामकृष्ण श्रेष्ठ, सदस्य लाक्पा छिरिङ लामा, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, आइटी एन्ड कम्युनिकेसन अफिसर आयुश जोशीका साथै गोरखापत्र दैनिकका […]
