असई थमन विक हत्या प्रकरणमा निलम्बित जसपा मधेश सांसद शर्माको निलम्बन फुकुवा
२६ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय निर्धारण भएपछि निलम्बित जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ । तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद हाल वि.स. २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो । उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेका […]
