कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ रग्बीको उपाधि
२६ असोज, काठमाडौं । कटारी नगरपालिकाले दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको दुवैतर्फको उपाधि जितेको छ । सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनलमा कटारीले आयोजक फिक्कल गाउँपालिकाको महिला र पुरुष टोलीलाई पराजित गर्दै दोहोरो उपाधि जितेको हो । महिलातर्फ कटारीले फिक्कललाई १–० ले हराउँदा पुरुषतर्फ २–१ को जित […]
