Depository of News

यातायात व्यवस्थापन कार्यविधि संसोधन, अब सवारी दर्ता र नामसारी गर्न सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने

newsdepo.com · world

काठमाडौं । अब नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हट्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको हो । संशोधित व्यवस्थाअनुसार सवारीधनी स्वयं उपस्थित नभए पनि आवश्यक कागजात र […]

Read full article →