Depository of News

जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ

newsdepo.com · world

२६ असोज, काठमाडौं । जुवा खेल्दै गरेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनीस्थित एक घरबाट ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–१ ३९ वर्षीय वीरबहादुर तामाङ, सोही ठाउँका ४९ वर्षीय बुद्धीबहादुर तामाङ, सोही ठाउँका २९ वर्षीय राजन तामाङ, सिन्धुपाल्चोकका २८ वर्षीय समर […]

Read full article →