Depository of News

कांग्रेस उम्मेदवार खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

newsdepo.com · world

२६ असोज, काठमाडौं । केयर गिरभमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुुसन्धान गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यो प्रकरणमा सीआईबी खड्कासहित अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको […]

Read full article →