एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात, ९ कलाकार सहभागी
२६ असोज, काठमाडौं । नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृष्य प्रस्तुतिमार्फत दर्शक तथा स्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित […]
