कांग्रेस महाधिवेशन : अल्पुसंख्यक तथा अपांगतातर्फको मतगणना मंगलबार बिहानदेखि
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अल्पसंख्यक तथा अपाङ्गतातर्फका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले अल्पसंख्यक तथा अपाङ्गतातर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ । अल्पसंख्यक तथा अपाङ्गतातर्फ सहममन्त्री (एक पद) र अपाङ्गता र अल्पसंख्यक एक–एक केन्द्रीय सदस्य पदका लागि […]
