Depository of News

बाढी प्रभावितलाई सामसङका फोन र अन्य उपकरणमा निःशुल्क मर्मत

newsdepo.com · world

२६ असोज, काठमाडौं । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत बाढीबाट क्षति पुगेका योग्य सामसङका मोबाइल फोन, ट्याब्लेट तथा घरायसी उपकरणको मर्मतमा शतप्रतिशतसम्म छुट र नयाँ सामान फेर्नुपर्ने अवस्थामा पनि शतप्रतिशतसम्म सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ। अक्टोबर २ देखि नोभेम्बर २ सम्म सञ्चालन हुने […]

Read full article →