Depository of News

बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने

newsdepo.com · world

२६ असोज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारित गरेको प्रक्रियाअनुसार, अब बेपत्ताका आफन्तले मृत्युको प्रमाणपत्र पाउन आफैंले स्वघोषणा गर्दै निवेदन दिनुपर्नेछ। राहत तथा क्षतिपूर्ति वितरणमा नक्कली दाबी नपरोस् भनेर सरकारले […]

Read full article →