Depository of News

धितोपत्र बोर्डले पीइभीसी सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गर्यो, के–के कुरा समेटिए ?

newsdepo.com · world

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीइभीसी) सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सेबोनले पीइभीसी क्षेत्रको विकास, वर्तमान अवस्था र भावी सुधारका लागि आवश्यक मार्गचित्रसहितको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । ‘नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल पारिस्थितिक प्रणालीको मूल्यांकन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन, २०८३’ […]

Read full article →