नेपथ्य : रसमा डुबेको एक कीर्तिपुरे साँझ
‘मै मरिजाउँला, जीवन छोटो छ हो… लेखेको सम्झना चेतेर नफाल सिरानमा फोटो छ… सिरानमा फोटो छ।’ शनिबारको दिन अर्थात् एकदिने अवकाशको समय । साँझको चिसो बतास फैलिरहेको कीर्तिपुर । जुन छेकेर भेला भएका बादलहरू । 4 बजेदेखि नै स्टेडियममा खचाखच मानिसहरू। अनि रमाइलो इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले सजाएको खाली स्टेज ! ‘सिरानमा फोटो छ’ गीत बजिरहँदा […]
