Depository of News

बक्स अफिस : ‘चमेलीको पोई’ चुर्लुम्मै डुब्दा कुन फिल्मले कति कमायो ?

newsdepo.com · world

अहिले हलमा आधा दर्जनभन्दा बढी नेपाली फिल्मबीच भिडन्त छ । कुनै फिल्म महिनादिनअघि प्रदर्शनमा आएको थियो भने कुनै सातादिनअघि । यी फिल्ममध्ये कुन अग्रपङ्क्तिमा छ ? कुन फिल्मलाई दर्शकले रुचाएका छन् ? यी प्रश्नको एकमुष्ट जवाफ बक्स अफिस रिपोर्टमा छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टले भन्छ, ‘गौथली’को दबदबा उस्तै छ । […]

Read full article →