Depository of News

भारतका लागि प्रस्तावित राजदूतलाई एमालेको प्रश्न– कालापानीबारे के गर्नुहुन्छ ?

newsdepo.com · world

२६ असोज, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई कालापानीबारे प्रश्न राखेकी छिन् । संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित राजदूत डा. पाण्डेमाथि सुनुवाइ चलिरहेको छ । सो क्रममा अर्यालले प्रश्न गरिन्, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय छ । त्यो हाम्रो भूमी हो, तथ्य यही हो । यसमा […]

Read full article →