Depository of News

प्रस्तावित भारतका राजदूतलाई प्रश्न– नेपालको हित विपरित प्रस्ताव आए के निर्णय लिनुहुन्छ ?

newsdepo.com · world

२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको संसदीय सुनुवाइ जारी छ । सुनुवाइका क्रममा सांसदहरूले उनलाई प्रश्न राखिरहेका छन् । रास्वपा सांसद पुनम कुमारी अग्रवालले प्रश्न गरेकी छिन्, ‘भारतमा नेपालको हित विपरित कुनै प्रस्ताव आए के आधारमा निर्णय लिनुहुन्छ ?’ नेपाल र भारतबीच राम्रो सम्बन्ध रहेको भन्दै उनले कतिपय विषय सुल्झिन […]

Read full article →