एक महिनाभित्र ३ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै
२६ असोज, काठमाडौं । अबको एक महिनामा ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, प्रभावित स्थानीय तथा म्युचुअल फन्डले होल्ड गरेका विभिन्न कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि ती सेयर कारोबारका लागि योग्य हुन्छन् । लकइन अवधि सकिन लागेका कम्पनीको सेयरबारे सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ । […]
