Depository of News

ग्यालेक्सी फिटनेसको नयाँ शोरुम सञ्चालनमा, कुशल भुर्तेल ब्रान्ड एम्बासडर

newsdepo.com · world

२६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । काठमाडौंको बालाजु चोकनजिक एनसेल टावर आसपासमा सञ्चालनमा आएको ग्यालेक्सी फिटनेसको नयाँ शोरुम उद्घाटन गर्दै भुर्तेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो । शोरुम उद्घाटनपछि भुर्तेलले ग्यालेक्सी फिटनेससँगको सहकार्यले आफूलाई थप हौसला मिलेको बताए । खेलाडीका लागि फिटनेस […]

Read full article →