थोरङ्ला पास जाने बाटो सहज, अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो
लमजुङ । बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक आगमन थोरङ्ला पास जाने बाटो सहज बनेसँगै बृद्धि हुन थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) […]
