Depository of News

यहाँ दुईवटा देश छन्, एउटा देशका गरिबहरू रुँदै-रुँदै देश छाड्दैछन्

newsdepo.com · world

दिनमा लगभग ३५ सय जना युवाले त्रिभुवन विमानस्थलको ‘प्रस्थान द्वार’ हुँदै देश छाड्छन् । त्यो प्रस्थान द्वारको डिटेक्टरले सुरक्षित र असुरक्षित मात्र छुट्याउँदैन, धनी र गरिब छुट्याउँछ । रहर र विवशता छुट्याउँछ। खल्तीभरि पैसा बोक्ने र टाउकोभरि ऋण बोक्ने छुट्याउँछ । अनि छुट्याउँछ, आँसु पनि । यसरी देश छाड्नेहरूको लस्करमा दुईथरी आँसु बग्छन् । एकथरी […]

Read full article →