Depository of News

आजदेखि असोज ३० गतेसम्म काठमाडौंका यी स्थानमा ग्यास वितरण गरिने

newsdepo.com · world

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा आजदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गर्ने भएको छ । संघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा विभिन्न बिक्री केन्द्रबाट वितरणको व्यवस्था मिलाएको जनाएको छ। पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी […]

Read full article →