Depository of News

उद्योगपति विनोद चौधरीसहित कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य निर्वाचित

newsdepo.com · world

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार उपसभापति खुलातर्फ विजयी भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरे भने आचार्यले २ हजार ३४२ मत पाए । उपसभापतिका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार […]

Read full article →