Depository of News

एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात, नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

newsdepo.com · world

काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस […]

Read full article →