आगामी वर्ष एआई–सञ्चालित साइबर आक्रमणमा नकारात्मक आश्चर्य भोग्नुपर्नेछ : बिल गेट्स
वासिङटन । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले अनियन्त्रित कृत्रिम बुद्धिमत्ता (एआई) ले बढ्दो खतरा निम्त्याउने बताएका छन् । उनले आगामी वर्षमा एआई–सञ्चालित साइबर आक्रमणहरूमा वृद्धि हुने भविष्यवाणी गरे ।उनले भने, “‘एआई ‘नियन्त्रणबाट बाहिर जाने’ जोखिम अझै वर्षौं टाढा रहेको छ । तत्कालको चिन्ता ‘खराब मानिसहरू’ ले सुरक्षा उपायहरू बिना विद्यमान प्रणालीहरू प्रयोग गर्नु हो ।” “आगामी […]
