बूढीगण्डकीमा बाढी : इसिमोडको प्रारम्भिक आकलन के छ ?
रसुवा–भोटेकोशी बाढीपछि बूढीगण्डकीमा आएको बाढीले हिमाली क्षेत्रमा एउटा प्राकृतिक प्रक्रियाले अर्को विपद् निम्त्याउन सक्ने र त्यसबाट जनधन तथा पूर्वाधारमा हुने क्षति थप बढ्न सक्ने जोखिमलाई उजागर गरेको छ ।
